महिन्द्राको नयाँ शोरुम खुल्यो



काठमाडौं, (नेस)
महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिअन्तर्गतको श्रीकृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा नयाँ महिन्द्रा स्थापना गरेको छ।

नयँँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ। महिन्द्राका ट्रयाक्टर, पिक–अपसहित सेवा प्राप्त गर्न सकिने भएको छ। कम्पनीका अनुसार उक्त नयाँ शोरुमको स्थापनाले ग्राहकलाई महिन्द्राका उत्कृष्ट सेवाको पहुँच सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्