कक्षा ११को परीक्षा असार १ देखि १० गते सम्म हुने



काठमाडौं,(नेस) ।

पटक–पटक स्थानीय तहको निर्वाचन सरेका कारण हुन नसकेको कक्षा ११को परीक्षा आउँदो असार १ देखि १० गते सम्म हुने भएको छ ।

असार ९ गतेका लागि निर्वाचन सारिएपछि अन्यौल हुँदै आएकोमा बुधबार अन्तिम निर्णय गरिएको थाहा भएको छ ।

सरकारले बुधबार नै दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने गरी सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्