रक्सी र चुरोटमा कर बढ्यो



काठमाडौं, (नेस)
सरकारले आगामी आवको बजेटमार्फत् चुरोट र रक्सीमा कर बढाएको छ। बजेट पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गर्नुभएको छ।
उहाँले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्