चन्द्रागीरी नगरपालिकाको नतिजा



नेपाल समाचारपत्र, काठमाडौं ।
चन्द्रागीरी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका सञ्जय सिग्देल बिजयी हुनुभएको छ ।

उहाँ ५ सय ९१ मत ल्याएर विजयि हुनुभएको हो । यसैगरी, महीला सदस्यमा कमला वलामी, दलीत सदस्यमा कान्छी मिजार, खुल्ला सदस्यमा लक्ष्मी थापा र बिबेक ढकाल बिजयी हुुनुभएको हो ।

सो वडामा एमालेको परै प्यानल विजयि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्