अचम्मको गुफा



काभ्रेको मण्डनदेउपुर १२ ज्याम्दीमा भेटिएको गुफा हेर्न ओडारमा पुगेका स्थानियहरु । यहाँ २ वर्ष अघि गुफा र शिव मुर्ति भेटिएको थियो । सो स्थानमा पुनः अर्को गुफा भेटिएपछि अहिले हेर्न जानेहरुको भिड वढेको छ ।
तस्विर – ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्