मतसँगै मन जितौँ



मतसँगै मन पनि जित्नुपर्छ है पालिकापतिज्यू।
मतका भरमा बहुमतको मात लाग्यो भने अल्पायुमै अल्पमतमा परिएला। मन जित्ने उत्तम उपाय हो, घोषणा र व्यवहारबीच एकरुपता। गजुरियल विष्लेषण।
– मनोज गजुरेल, हास्यव्यंग्यकार

प्रतिक्रिया दिनुहोस्