रेफ्री खड्का इटालीतिर



काठमाडौं, (नेस)
एकेएफ जज तथा डब्ल्यूजीकेएफ रेफ्री विसनसिंह खड्का इटालीमा हुने कुरोदया मास्टर क्लास कंग्रेसमा सहभागी हुन मंगलबार इटाली प्रस्थान गरेका छन्। कंग्रेस मे १९ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ। उक्त कंग्रेस सकिएपछि खड्का इटालीबाट मे २७ देखि २९ तारिखसम्म हुने कुरोदया सेमिनार तथा तालिममा सहभागी हुन् नेदरल्यान्डस् जानेछन्।

 

प्रतिक्रिया दिनुहोस्