काठमाडौंमा सुतली बम



साँखु, १ जेठ । काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ ।

मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्क्रिय पारेको प्रहरीले जनाएको छ । । रासस

प्रतिक्रिया दिनुहोस्