रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा कांग्रेस प्यानल विजयी



नेपाल समाचारपत्र, रसुवा । गोसाइकुण्ड –२ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । दावा दिण्डुप तामाङले १८३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ ।

महिला सदस्यमा १७४ मत ल्याएर पेम्पा जाङ्मु घले, खुल्ला सदस्यमा १६८ मतका साथ सुनम साङ्वो नगरकोटी र सुनुवाङ्दी तामाङ १७६ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्