नवलपरासी नवलपुरमा काग्रेसको ७ र एमालेको ४ स्थानमा जित



घनश्याम बगाले, नवलपरासी ।
नवलपरासीको विभाजित नवलपुर क्षेत्रका ४ नगरपालिका सहित ८ स्थानीय तहका लागि भएको निर्वाचनमा काग्रेसले ७ र एमालेले ४ स्थानमा जित हासिल गरेकाछन् ।

काग्रेसले गैडाकोट नगरपालिका १,कावासोती १, देवचुली १० र गाउपालिकाहरुमा विनयी त्रिवेणीको ५ र ७,हुप्सेकोट १,बुलिंगटार १मा प्यानलै सहित जितेको हो ।

यसरीनै एमालेले देवचुली नगरपालिकाको १ र ६ तथा बुंग्दीकाली गाउपालिकाको ५ र ६ नम्वर वडामा प्यानल सहितको जितहासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्