गलकोट नगरपालिकामा झडपछि सुरु भयो मतगणना



बाग्लुङ गलकोट नगरपालिकामा नेपाली कांग्रेस र मोर्चाबीच भएको झडप भएको छ ।

तनावका कारण गलकोट नगरपालीकाको मतगणना अन्योल्मा परेको थियो ।

मतगणना स्थलमा दलका प्रतिनधी प्रवेशको विषयालई लिएर नेपाली कांग्रेस र राष्ट्रीय जनमोर्चाका कार्यकर्ताबीच झडपको स्थीती सुरु भएको हाम्रा संवाददाता सिर्जना पन्तले जानकारी दिनुभयो ।

केही बेरको रोकावटपछि अहिले भने मतगणना सुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्