मकवानपुरको थाहा नगरपालिकामा एमालको जीत



नेपाल समाचारपत्र, काठमाडौं ।

मकवानपुरको थाहा नगरपालिकामा एमालको जीत भएको छ । एमालेका तर्फबाट ५ नम्बर वडा अध्यक्ष उम्मेदवार विष्णुबहादुर गुरुङ विजयी भएका हुन् । थाहामा मेयरमा एमालेले ३ सय १७, कांग्रेस÷माओवादीले २ सय ५९, राप्रपाले २, नयाँ शक्ति÷फोरमको ०, उपमेयरमा एमालेको ३ सय १५, कांग्रेस÷माओवादीको ३ सय १५, राप्रपाको २ र नयाँ शक्ति÷फोरमको १ मत छ ।

प्रतिक्रिया दिनुहोस्