काभ्रेमा कहाँ कहाँ हुदैछ मतगणना ?



काभ्रेका १३ वटा स्थानीय तह मध्ये नमोबुद्ध र धुलिखेल नगरपालिकाको मतगणना आज नहुने भएको छ ।
बनेपा, पाँचखाल नगरपालिका, रोशी गाउँपालिकामा मध्यरात देखि नै मतगडना जारी छ ।

साथै पनौती, मण्डनमा सर्वदलिय बैठक जारी छ ।

तेमाल, बेथाञ्चोक र खानीखोलामा शुरु भर्खरै मतगणना सुरु भएको छ ।

महाभारत र भुम्लुमा विकट र भौगोलिक अवस्था, प्राकृतिक संरचनाका कारण मतपेटिका गणनास्थलसम्म पुग्न
अझै केहि समय लाग्ने हाम्रा संवादाता मोतिराम तिमेल्सीना ।

प्रतिक्रिया दिनुहोस्