काभ्रेको पछिल्लो अपडेट :



पाँचखल नगरपालीकामा ७८ मतका साथ माओवादी केन्द्र अगाडि

बनेपा नगरपालीकामा ४४ मतका साथ नेकपा एमाले अगाडी

रोसी गाउँपालीकामा हालसम्म २०८ मतदान हुँदा १०० मत पात्र गर्दै माओवादी केन्द्र पहिलो स्थानमा देखिएको छ ।

महाभारत गाउँपालीकामा भने मतपेटीका अझै निवार्चन कर्यालय पुग्न नसकेको हाम्रा संवाददाता मोतीराम तिमेलसीनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्