यो पालि गल्ती गरिन्न



 

मेयर÷उप मेयरसहित ७ जनालाई भोट हाल्न पाइने रहेछ। ७ वटै पदमा एउटै दलका उम्मेदवारलाई भोट हाल्ने गल्ती यो पालि गरिन्न। नेताको झोला बोक्ने होइन, गाउँको समस्या बोक्न सक्ने उम्मेदवारलाई छानी छानी भोट हालिन्छ।
दीपकराज गिरी, हास्य अभिनेता

प्रतिक्रिया दिनुहोस्