एउटै पदका दुई उमेदवार एकआपसमा भोट माग्दै



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनका नेकपा एमालेका वडा अध्यक्ष उमेदवार गणेश प्रसाद नेपाल र नेपाली काँग्रेसका सोहि पदका उमेदवार विष्णुमणि नेपाल एक आपसमा भोट माग्दै गाउँ गाउँ डुल्ने गरेका छन् ।

यसभेगमा यी दुवै उमेदवार वीच कडा प्रतिश्पर्धा हुने निश्चित छ ।

उमेदवारहरु त यसरी आफू आफैंलाई भोट मागि रहेका छन् तर हामी कार्यकर्ताहरु चाहिं किन एकआपसमा गाली गलौजका शब्द प्रयोग गरि चुनावी माहोललाई नै प्रभावित पारिरहेका छौं ?

यस तस्विरले हामीहरुलाई मिलेर अघि वढ्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्