प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता,संविधान संशोधन र महाअभियोगबारे छलफल



काठमाडौ, (नेस) ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान सिंहदरबारमा भएको भेटमा संविधान संशोधन, बजेट पारित र हुन लागेको स्थानीय चुनावको विषयमा छलफल भएको छ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सम्पन्न भएको वार्तामा संविधान संशोधन, आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको चुनाव पछि गर्ने या नगर्ने र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग लगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्