महालेखा परीक्षकमा शर्मा



काठमाडौं, (नेस)
सिंहदरबारमा बुधबार बसेको संवैधानिक परिसद्को बैठकले महालेखा परीक्षकमा टंकमणि शर्माको नाम सिफारिस गरेको छ। परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले शर्मालाई परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्