माओबादी उम्मेदवार निर्विरोध



हेटौंडा (नेस) ।
मकवानपुरको मनहरी गाउँपालिकाको वडा नं. २ मा कमला बिश्वकर्मा दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अन्य दलको उम्मेदवार नपरेपछि नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यद्यपि घोषणा भने बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबार घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्