काठमाडौंको मेयरमा कांग्रेसले राजुराज जोशीलाई उठाउने निर्णय



काठमाडौ (नेस) ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीका राजुराज दाजु हुन् ।

प्रतिक्रिया दिनुहोस्