महाअभियोग प्रश्ताव दर्तापछि असन्तुष्टि जनाउँदै गृहमन्त्रीद्धारा राजीनामा



नेपाल समाचारपत्र, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन । गृहमन्त्री निधिले आज दर्ता भएको महाअभियोग प्रश्तावमा असन्तुष्टी जनाएको स्रोतको दावि छ ।

प्रतिक्रिया दिनुहोस्