संसद बैठक वैशाख २१ सम्मका लागि स्थगित



काठमाडौ (नेस) ।
व्यबस्थापिका संसदको बैठक वैशाख २१ सम्मका लागि स्थगित भएको छ ।

संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक पाँच दिनका लागि सरेको हो ।

आइतवार कांग्रेस पूर्वसांसद नथुनी सिंह दनुवारको निधन प्रति शोक प्रस्ताव पारित गरेर संसद बैठक बैशाख २१ गतेसम्मका लागि सरेको छ ।

प्रतिक्रिया दिनुहोस्