आयोगले तीन दिनमा कुरा फे¥यो , जेठ १५ मा बजेट ल्याउन नपाइने



काठमाडौं,(नेस) । निर्वाचन आयोगले तीन दिनमा नै कुरा फेरेर जेठ १५ गते बजेट ल्याउन नपाइने जनाएको छ । जेठ १५मा बजेट ल्याए निर्वाचन प्रभावित हुन सक्ने उसको तर्क रहेको छ । संविधानमा पनि हरेक जेठ १५मा बजेट ल्याउने व्यवस्था रहेको छ । तीन दिन अघि भने आयोगले बजेट ल्याउन मिल्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्