एनालग केबुल डिजिटल हुँदै



नेपाल समाचारपत्र, काठकाडौं । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रणालीमा सञ्चाालित केवुल वितरकलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने सम्बन्धि प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

विभिन्न सञ्चारर माध्यमहरुबाट बैशाख १५ देखि केवल टेलिभिजनहरु बन्द हुने भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण भएकोमा ध्यानाकर्षण भएको नत्तालयको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीको पूर्ण विवरण

प्रतिक्रिया दिनुहोस्