चुनावी तयारी



जिल्ला निर्वाचन कार्यालय मकवानपुरका कर्मचारी स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री प्याकिङ गर्दै। निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आएको छ। ३ सय ७ मतदान केन्द्रका लागि औषधिदेखि टर्चलाइटसम्म प्राप्त भएको कार्यालयले जनाएको छ।
तस्वीरः रोशन पराजुली⁄हेटौंडा

प्रतिक्रिया दिनुहोस्