काग्रेसको घोषणापत्रमा हरेक बर्ष ५ लाख रोजगारी



नेपाली कांग्रेस पार्टीको घोषणापत्रको पूर्ण पाठ

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली काग्रेसले स्थानिय निर्वाचनका लागि घोषणापत्र सार्वजनीक गरेको छ । घोषणापत्रमा आर्थिक समृद्धिलाई जोड दिदै नेपाललाई आगामी १० वर्षभित्र एउटा मध्यम आय युक्त गतिशील राष्ट्र बनाउने गरि नेपाली काग्रेस अघि बढ्ने जनाइएको छ ।

यसका लागि कम्तिमा पनि एक दशकसम्म वार्षिक ७ देखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धि दर निरन्तर हाँसिल गर्दै हरेक वर्ष ३ देखि ५ लाख रोजगारीका अवसर सिर्जना गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्