भुकम्प गयो



२०७२ सालको महाभूकम्प गएको दुई बर्ष पुग्नै लाग्दा आज फेरी भुकम्पले झड्का दिएको छ । सिन्धुपाल्चोक केन्द्र भएर आज ५ बजे ४ दशमलब २ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्