असिना पानीले बाली सखाप



दयाराम पण्डित, बाजुरा ।
बाजुराको बुढिगंगा नगरपालीकाको बाह्रविसमा अहिले सांझ आएको असिनापानीले गहुं तथा तरकारीवाली सखाप पारेको छ ।

साँझ पाँचवजे देखी आएको असिनाले देउमाण्डौं, खारेखेत, भरडागाउँ बदाडा तिमाडा, सेलापाखा लगायतका ठाउँमा बाली सखाप पारेको स्थानी मेखराज जोशीले बताएकाछन । यहाँ करिव चारसय ग्रामको सम्मको असिना परेको छ ।

प्रतिक्रिया दिनुहोस्