निर्वाचन गराउन सुरक्षा निकाय सक्षम– रक्षा मन्त्री खाँण



यमलाल भुसाल, बुटवल ।
रक्षामन्त्रि बालकृष्ण खाणले बैशाख ३१ गते घोषणा भएको स्थानिय तहको निर्वाचनको बिकल्प नरहेको बताउनु भएको छ ।
बुटवल उद्योग बाणिज्य संघले शुक्रवार बुटवलमा आयोजना गरेको क्यालेण्डर बिमोचन तथा नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले निर्वाचन आयोगले निर्वाचनको तयारी सम्वन्धि अधिकाशं कामहरु पुरा गरिसकेको र सरकारले आयोगलाई आवश्यक सहयोग गरिरहेकाले निर्वाचन सर्ने वा नहुने भन्ने शंका नर्गन सबैमा अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्