राजस्व संकलन ३२ प्रतिशतले वृद्धि



काठमाडौं, (नेस)
आर्थिक वर्ष २०७३÷०७४ चैत्र मसान्तसम्मको राजस्वसंकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०७३÷०७४चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्व६५ अर्व १६ करोड ४ लाख २५ हजार रहेकोमा रु. १खर्व ७२ अर्व १७ करोड ४ लाख ५९ हजार संकलन भईलक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको छ भने
गत वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्