मृत अवस्थामा फेला



काठमाडौं, (नेस)
टोखा नगरपालिका–१ फूलबारी डेरा गरी बस्ने भक्तपुर ठिमी घर भएकी ४५ वर्षीया कृष्णमाया डंगोल महर्जन उनकै डेराकोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्