सिटिजन्स बैंकद्वारा तेस्रो फुटसल प्रतियोगिता आयोजना



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल भरिका वाणिज्य बैंकहरू बीच तेस्रो सिटटिजन्स अन्तर–बैंक फुटसल प्रतियोगिता आयोजना गरेको छ।

१७ वटा वाणिज्य बैंकहरूको सहभागिता रहेको यस प्रतियोगिता वैशाख ४ गतेसम्म काठमाण्डौको कमलादि स्थिति युनिग्लो कलेजमा सञ्चालन हुनेको छ।

उक्त प्रतियोगिताका विजेतालाई बैंकको बैंकको मुख्य कार्यालया आयोजित हुने १०औं वार्षिकोत्सवमा पुस्कार वितरण गर्ने कार्यक्रम गरेको छ।

प्रतिक्रिया दिनुहोस्