डेउडा खेल्दै बझाङी चेली



पुरख्यौली पोसाकमा सजीएका बझाङ्गी चेली बान्नीका चैतली मेलामा आफ्नो पुर्खाहरुले लगाउने पोशाक गुनियो चोली र शिंरमा रातो सिरफुल लगाएर बझाङका महिलाहरु डेउडा खेल्दै ।

तस्बीर-­ललित सिहं,बझाङ

प्रतिक्रिया दिनुहोस्