मोगली गर्ल



भारतको उत्तर प्रदेशमा पर्ने बहराइचको कतर्निया घाटको जंगलमा बाँदरको झुन्डमा फेला परेकी मोगली गर्ल। तर त्यहाँका प्रहरी अधिकारीले ती बालिका बाँदरको झुन्डमा बिनालुगा फेला परेको कुरालाई अस्वीकार गरेका छन्। उनले ती बालिकाको मानसिक सन्तुलन नभएको बताए।

प्रतिक्रिया दिनुहोस्