फिफा वरियतामा नेपाललाई भुटानले उछिन्यो, भारतको ठूलो फड्को



काठमाडौ(नेस) ।
फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाललाई भुटानले उछिन्दै स्थानलाई १६४औँ स्थानमा उक्लेको छ । नेपालले अप्रिल महिनाको लागि जारी गरेको वरीयतामा १७०औं स्थानमा यथावत नै राखेको छ ।

यसैगरी भारतले १०१ स्थानमा देखिएको छ । भारतले फिफा बरियातमा ३१ स्थान अगाडी उक्लिएको हो ।

यसैगरी अफगानिस्तान तीन स्थान माथि उक्लिँदै १५३ औं स्थानमा आइपुगेको छ ।

यस्तै बंगलादेश १९३ र श्रीलंका १९७ औं स्थानमा छ भने पाकिस्तान २०१ औं स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्