फिफा वरीयतामा ब्राजिल ६ वर्षपछि शीर्षस्थानमा



एजेन्सी,
ब्राजिल ६ वर्षपछि विश्व फिफा बरियताको पहिलो स्थानमा उक्लिन सफल भएको छ । विश्वकप छनोटमा लगातारको जित निकालदै ब्राजिलले अर्जेन्टिनालाई पछि पारेको हो ।

यसअघिको बरियातमा अर्जेन्टिना पहिलो स्थानमा रहेको थियो तर अहिले दोस्रो स्थानमा झरेको छ । जर्मनी तेस्रो र चिली चौथो स्थानमा कायमै छन् भने कोलम्बिया दुई स्थान माथि उक्लिएको छ भने फ्रान्स छैटौं स्थानमा र बेल्जियम दुई सातौं स्थामा आइपुगेको छ ।

यसैगरि टप टेनमा नै परेको उरुग्गे भने विश्वकपको बरियात टप १० बाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्