आसन्न निर्वाचनमा उम्मेदवार



नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उम्मेदवार परिचयको कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाको प्यानललाई शुभकामना दिँदै पूर्व अध्यक्षहरू प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ र चण्डिराज ढकाल

प्रतिक्रिया दिनुहोस्