लिखित परीक्षा लिइँदै



धादिङबेंसीस्थित खुलामञ्चमा म्यादी प्रहरीका लागि लिखित परीक्षा लिइँदै । ९ सय १५ जना म्यादी प्रहरी आवश्यक भनेर विज्ञापन गरिएकोमा १ हजार ६ सय जनाले निवेदन दिएका थिए । उनीहरूको सोमबार लिखित तथा मौखिक परीक्षा लिइएको थियो ।
तस्वीरः सीताराम अधिकारी⁄धादिङ

प्रतिक्रिया दिनुहोस्