पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्राउ



निवार्चन आयोग घेर्न गएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रकाउमा परेका छन ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता र कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका थिए ।

प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायत अरु नेताहरुलाई पनि पक्राउ प्रहरीले जनाएको छ ।
नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं। गण, महाराजगञ्जमा राखिएको तर्फ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्