एमाले नेतृ रेखा शर्मा घाईते



दाङ, (नेस)  ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष रेखा शर्मा गम्भीर घाईते हुनुभएको छ ।

घरमा खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किदा तुलसीपुर उपमहानगरपालीका जतागाउँ निबासी शर्मा गम्भीर घाईते हुनुभएको हो ।

उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छोरा सन्देश शर्माले जानकारी दिनुभएको छ ।

शर्माको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्