जुवातास खेल्ने पक्राउ



भक्तपुर, ९ चैत

मध्यपुर ठिमी–३ बोडे स्थित ४३ वर्षीय प्रेमकृष्ण श्रेष्ठले संचालन गरेको युनिक रेष्टुरेण्टमा जुवातास खेलिरहेका संचालक श्रेष्ठ सहित ८ जनालाई १० बुक तास, १८ थान पासा र नगद ६७ हजार २ सय ४० रुपैयाँ सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्