विश्वका अर्वपतिको सूचीमा विनोद चौधरी १५६७ आैं स्थानमा



अमेरिकी पत्रिका फोब्र्सले सार्वजनीक गरेको विश्वका अर्बपतिहरुको सुचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि समेटिएका छन । चौधरी ग्रुपका(सीजी) मालीक भनेर चिनीने उनि सुचिको १५६७ औँ स्थानमा परेका छन् ।

यो वर्षको सुचीमा १५७७ जना रहेका छन । उनि १० स्थान अगाडी रहेका छन भने पहिलो स्थानमा बिल गेट्स रहेका छन ।

पत्रिकामा समावेस गरे अनुसार उनको सम्पति १ अर्ब ३० करोड डलर रहेको छ । सन २०१५ मा पनि उनको सम्पती १ अर्ब ३० करोड नै रहेको थियो । यो सम्पती अघिल्लो बर्षको तुलनामा २० डलर बडी हो ।

प्रतिक्रिया दिनुहोस्