सबै जना नग्न भएर पौडी खेलेपछि



अष्ट्रेलियामा अवस्थित ‘सिड्नी’ एक प्रख्यात शहरको रुपमा परीचित छ । समुन्द्रको काखमा रहेको यो शहर निकै नै रमडिए रहेको छ । याहाँ देश विदेशबाट थुप्रै विद्यार्थी र पर्यटकहरु घुम्न जाने गर्दछन् ।

 

समुन्द्रको किनारमा दैनिक हजारौँ मानिसहरुको जमात अनि हराभरा वातावरणले गर्दा सबैको मन पर्फुल्ल हुने गर्दछ ।

यसैगरी यो हप्तामा पनि पर्यटकहरुको सिड्नीमा अवस्थित ‘कोबलर्स बिचमा'(किनारमा) पनि पर्यटकहरुको निकै नै भिड लागेको थियो । मानिसहरुको भिड सधैँ देखिन्थ्यो तर त्यो दिन अच्म्मको भिड लागेको थियो ।त्यहाँ उपस्थित सम्पुर्ण मानिसहरु नग्न थिए ।

 

विषेश गरेर जावान युवा युवतीहरु । न त यो कुनै पर्व थियो न कुनै परम्परा नै,यो त केवल एउटा कार्यक्रम हो जाहाँ मानिसहरु नग्न भएर पौडी खेल्ने गर्दछन ।

त्यहाँ ३०० देखि ९०० मिटर सम्मको दुरी रहेको थियो तर फेरी यो कुनै दौड प्रतियोगिता होइन । त्याहाँ पौडि खेल्न कुनै जोडि अथवा साथिहरु चाहिँदैन, एक्लो भएर जाँदा पनि केहि फरक पर्दैन ।

हजार जना भन्दा बढी मानिसहरु सबै नग्न थिए र पानिमा पौडि खेल्दै रमाएका थिए ।

 

 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्