असत्यको दहन कहिले?



गौरी मल्ल, (अभिनेत्री)
यहाँ हरेक दिनजसै होली खेलिन्छ।
यहाँ हरेक दिनजसै उत्सव मनाइन्छ।।
रंगहरुको खाँचो पर्दैन अचेल खुसीमा।
यहाँ हरेक दिनजसै कोतपर्व हुन्छ।।
हरेक दिनजस्तो रगतको होली खेलिरहेको आजको अवस्थामा न तन रङले रंगीन मन लाग्यो न मन। यो देशमा अन्याय, अत्याचार, असत्यको होलिकाको दहन कहिले होला?
यो वर्ष ती सम्पूर्ण निर्दोष आत्माहरुका लागि रङविहीन होली।

प्रतिक्रिया दिनुहोस्