होली हंगामा



राजधानीसहित मुलुकका पहाडी जिल्लाहरुमा आइतबार
होली पर्व हर्षोल्लासका साथ मनाइयो । तस्वीरमा राजधानीमा खेलिएको होलीका अवसरमा देखिएका विविध दृश्य ।
तस्वीरहरूः उजोल डंगोल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्