अनैतिक क्रियाकलापमा संलग्न संजोक सहित १४ जना पक्राउ



भक्तपुर , १५ फागुन
अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा अनन्तलिंगेश्वर– ३ का संजोक थापा सहित १४ जनालाई समातेको छ ।

नगरकोट–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न उनीहरुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्