राजदूत रेको बिदाई



काठमाडौं, (नेस)
नेपाल भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत रन्जित रेको बिदाई गरेको छ ।

संघले एक कार्यक्रमको आयोजना गरी राजदूत रेको विदाई गरेको हो ।
उक्त विदाई कार्यक्रममा संघका अध्यक्ष सौर्य राणालगायत संघका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्