जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप



११ फागुन, जनकपुर (नेस)

जनकपुरमा नेकपा एमाले र मधेसी मोर्चाका कार्यकताबीच झडप भएको छ । कार्यकर्ताले मोटरसाइकल र्याली निकाल्ने कोसीस गरेका थिए, जाहाँ एमाले नेता रघुवीर महासेठ र उपाध्यक्ष बामदेव गौतम बसेको घर समेत घेराउ गरेका छन ।
एमालेका कार्यकर्ताले एक्कासी ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको जानकारी प्रप्त गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्