एलजीलाई सीईएस २०१७ इनोभेसन अवार्ड



काठमाडौं, (नेस)
प्रविधिहरू ग्राहककाबीच प्रवद्र्धन तथा नेटवर्क विस्तार गर्ने संस्था द कस्टमर टेक्नोलोजी एसोसिएसनले एलजी इलेक्ट्रोनिक्सलाई बजारमा पुर्याएको योगदान, विकास गरेको नवीनतम प्रविधिका कारण सीईएस २०१७ इनोभेसन अवार्ड प्रपादन गरेको छ। एलजीले योसहित लगातार पाँचौंपटक यो अवार्ड प्राप्त गरेको हो।

सीईएस २०१७ ले विश्वका ख्यातिप्राप्त कम्पनीहरूको स्थापनाको स्वर्ण जयन्तीको अवसरमा उत्पादित ब्रान्डहरू झल्कने गरी आयोजित ट्रेड शोमा एलजी ११ वटा उच्च प्रतिस्पर्धी ब्राण्डहरू विश्वमा तुलनात्मकरूपमा राम्रो, दिगो, आर्थिक रूपमा सस्तो र आकर्षक डिजाइनमा पर्छ।

प्रतिक्रिया दिनुहोस्