पुर्वराजा र रानी सिमरामा



ईश्वरराज ढकाल

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाह आज सिमरा प्रस्थान गर्नुभएको छ ।

दिउसो २ बजे बुद्ध एयरको विमानबाट सिमरा पुग्नुभएको छ । पर्सी चितवनमा पुर्व रानी कोमलको जन्मोत्सव मनाउन उहा आजदुर्वजना सिमरा जानुभएको हो ।

भोली बिहान १० बजे ब्रेकफास्ट लिएपछि चितवन जाने कार्यक्रम रहेको छ । आफ्नै सवारी प्रयोग सिमरा हुदै चितवन जाने कार्यक्रम रहेको छ ।

प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुन सिमरा आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्